नियम ८५
अधिकार प्रत्यायोजन
यस नियमावली बमोजिम महानिर्देशकलाई भएको अधिकारहरूमध्ये केही अधिकार महानिर्देशकले आफू मातहतका अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।